सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ १५, ०६:४६खबर संवाददाता

धनगढीको कपडा बैंकलाई तीन सय थान कपडा दान

धनगढी: धनगढीको कपडा बैंकलाई तीन सय थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा... विस्तृतमा

माघ १५, ०५:१४खबर संवाददाता

धनगढीकाे मुढा टाेलमा नवदुर्गा मुर्तिको परिक्रमा

धनगढी: धनगढी उपमहानगरपालीका– १३ झलारीको मुडा टोलमा नवदुर्गा मुर्तिको परिक्रमा गराइएको छ। नवनिर्मित नवदुर्गा... विस्तृतमा

माघ १५, ०४:४४खबर संवाददाता

सुदूरपश्चिम प्रदेशसभाः व्यवसाय दर्ता गर्नेसम्बन्धी विधेयकमाथि छलफल

धनगढी: सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठकमा निजी व्यवसाय दर्ता गर्ने र साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा... विस्तृतमा

माघ १५, १२:५३खबर संवाददाता

बौनिया जेसिजको अध्यक्षमा शाही

कैलालीको बर्दगोरिया गाउँपालिकाको बौनिया जेसिजको अध्यक्षमा केशव शाही चयन भएका छन्। मंगलबार सम्पन्न बौनिया जेसिजको... विस्तृतमा

माघ १५, १२:४०कमल सावद

कैलालीमा शक्तिको आडमा प्रक्रिया मिचेर सडक निर्माण

गत बैशाखमा कैलालीको चुरे गाउँपालिकाका सात सामुदायिक वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक निर्माणको... विस्तृतमा

माघ १५, ११:३०खबर संवाददाता

सुदूरपश्चिमका विद्युत प्रमुख कर्णले व्यक्तिगत काममा प्रयोग गरेको गाडी ठोक्कियो

नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख सतिश कर्णले व्यक्तिगत काममा प्रयोग गरेको... विस्तृतमा