सेती अस्पतालको कोरोना परीक्षण प्रयोगशालाका कर्मचारीमा संक्रमण पुष्टि
धनगढीः सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको... विस्तृतमा
मालपोत कार्यालय कैलाली कार्तिक ३ गतेसम्म बन्द रहने
धनगढी: कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भूमी सुधार तथा मालपोत कार्यालय कैलाली बन्द हुने भएको छ। कार्यालयले... विस्तृतमा
कैलालीको गौरीगंगामा पक्की पुलको शिलन्यास
धनगढीः कैलालीको गौरीगंगा नगरपालिकामा पक्की पुलको शिलन्यास गरिएको छ। नगरपालिकाको वडा नम्बर ५ अण्डैयालाई पूर्व–... विस्तृतमा
धनगढीका थप ३० जनामा कोरोना पुष्टि, कुनकुन वडाका हुन संक्रमित ?
धनगढीः धनगढीका थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ;... विस्तृतमा
अग्रवालद्वारा मानव सेवा आश्रमलाई सहयोग
धनगढी: धनगढीमा रहेको मानव सेवा आश्रमलाई टेक चन्द अग्रवालले सहयोग गरेका छन्।
कैलालीको भजनीमा ट्राफिक प्रहरी पोष्ट स्थापना
धनगढी: कैलालीको पुरानो सदरमुकाम भजनीमा आजबाट स्थायी रुपमा ट्राफिक प्रहरी रहने भएको छ। यसअघि बेलाबेलामा मात्रै... विस्तृतमा
- ‹ previous
- 3095 of 4022
- next ›