सेती अस्पतालको कोरोना परीक्षण प्रयोगशालाका कर्मचारीमा संक्रमण पुष्टि

२०७७ असोज २६, ०७:१०
धनगढीः सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आज गरिएको परीक्षणमा प्रयोगशालाका महिला कर्मचारीमा संक्रमण पुष्टि भएको हो।
प्रयोगशालाका अनुसार संक्रमण पुष्टि हुनेमा ३० वर्षीया कर्मचारी हुन्।

कमेन्ट लोड गर्नुस