अग्रवालद्वारा मानव सेवा आश्रमलाई सहयोग
२०७७ असोज २६, ०३:५६
धनगढी: धनगढीमा रहेको मानव सेवा आश्रमलाई टेक चन्द अग्रवालले सहयोग गरेका छन्।
धनगढीको चौराहामा हरियाणा जनरल स्टोर संचालन गरिरहेका अग्रवाले आश्रमलाई ५ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेका हुन।
कमेन्ट लोड गर्नुस