कैलालीका १६ सहित थप २५ जनामा कोरोना पुष्टि
धनगढीः कैलालीका १६ सहित थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
धनगढीमा थुनामा युवकको मृत्यु प्रकरण : आत्महत्या गरेको छानविन समितिको निष्कर्ष
धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा मृत्यु भएका युवकले आत्महत्या गरेको छानविन समितिले निष्कर्ष निकालेको... विस्तृतमा
कब्रिस्तान सेनिटाइज
धनगढी : कोरोना भाइरस संक्रमणबाट मुत्यु भएकी महिलाको शव गाडिएको धनगढी उपमहानगपालिकास्थित कब्रिस्तानमा सेनिटाइज... विस्तृतमा
कोरोना संक्रमितको शव गाडिएपछि कब्रिस्तानमा तालाबन्दी कायमै, अर्को शव घरमै !
धनगढी : धनगढी उपमहानगरपालिका १ स्थित कब्रिस्तानमा तालाबन्दी गरिएपछि मृत्यु भएका एक मुस्लिम समुुदायको व्यक्तिको... विस्तृतमा
कैलालीमा प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला
धनगढीः इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई... विस्तृतमा
भारतीयलाई नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्षलाई के कारवाही हुन्छ ?
सोही दफाको उपदफा २ मा कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने... विस्तृतमा
- ‹ previous
- 3061 of 4029
- next ›