सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १५, ०४:०३खबर संवाददाता

धनगढीका थप ३२ जनामा कोरोना पुष्टि

धनगढीः धनगढीका थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा शनिबार... विस्तृतमा

कार्तिक १५, ०३:१५नारायण अवस्थी

धनगढीको विकास : काम अलपत्र, नगरवासीलाई सास्ती

धनगढी: धनगढी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुने सडक र नालीको काममा हात हालेका निर्माण व्यवसायीले काम अलत्रप... विस्तृतमा

कार्तिक १५, ०१:३४खबर संवाददाता

धनगढीमा लागु औषधसहित १ जना पक्राउ

धनगढी : धनगढीमा लागु औषध खैरो हिरोईनसहित १ जना पक्राउ परेका छन् ।

कार्तिक १५, १२:०८खबर संवाददाता

मुस्लिम समुदायलाई कब्रिस्तानमै शव व्यवस्थापन गर्न दिने अनुमति

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रिस्तानमै शव व्यवस्थापन गर्न दिने अनुमति... विस्तृतमा

कार्तिक १५, ११:११खबर संवाददाता

कब्रिस्तान सील गरिएपछि विरोधमा धनगढीका मुस्लिम

धनगढी : धनगढी उपमहानगरपलिका १ स्थित कब्रिस्तान सील गरिएपछि धनगढीका मुस्लिम समुदाय विरोधको तयारी उत्रिएका छन् ।

कार्तिक १५, १०:०२खबर संवाददाता

यी हुन् कैलालीबाट २ लाख ५१ हजार सहित पक्राउ परेका जुवाडे

धनगढीः प्रहरीले कैलालीको जोशीपुरबाट २ लाख ५१ हजार नगद सहित पक्राउ परेका २९ जना जुवाडेको नाम सार्वजनिक गरेको छ ।