कैलालीको पहलमानपुरमा अवरुद्ध राजमार्ग खुल्यो
धनगढीः पूर्व–पश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा अवरुद्ध गरिएको राजमार्ग खुलेको छ।
‘धनगढीमा गैरकानुनी रुपमा तालिम सञ्चालन हुँदै’ समाचारमा फ्यूचर लाइनको प्रष्टिकरण
धनगढीः धनगढीमा प्राविधिक तालिम सञ्चालन गर्दै आएको फ्यूचर लाइन इन्स्टिच्यूट अफ टेक्नोलोजीले तालिमको लागि स्वीकृति... विस्तृतमा
कैलाली कञ्चनपुरका रानाथारु जातिले पहिलो सूचीकरण दिवस मनाउँदै
धनगढीः सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा मात्रै बासोबास रहेको आदिवासी रानाथारु जातिले पहिलो सूचीकरण दिवस... विस्तृतमा
हत्कडीसहित भागेका व्यक्ति धनगढीबाट पक्राउ
धनगढी: कैलालीमा पक्राउपछि हत्कडीसहित भागेका एक व्यक्ति पुनः पक्राउ परेका छन्।
कैलालीको पहलमानपुरमा राजमार्ग अवरुद्ध
धनगढी: पूर्व–पश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा राजमार्ग अवरुद्ध गरिएको छ।
दार्चुलाको गोकुलेश्वर अस्पतालले विरामी ठगेको आरोप
धनगढीः दार्चुला जिल्लाको शैलेशिखर नगरपालिका ९ गोकुलेश्वरका २४ वर्षीय हर्क धामीको माघ १६ गते पेट दुखेपछि गोकुलेश्वर... विस्तृतमा
- ‹ previous
- 2970 of 4089
- next ›