गर्मी छल्न गोदावरी पुग्नेको भीड (फोटो फिचर)

केही दिन यता गर्मी ह्वात्तै बढेको छ। तराइका जिल्लाहरुमा उखुर्माउलो गर्मीले आम नागरीकहरु उकुस मुकुस भएका छन्।

गर्मीको समयमा झन अनियमित विद्युत कटौती हुँदा नागरीक हैरान बनेका छन्।

कोरोना भाइरस संक्रमणका कारण भएको निषेधाज्ञा पनि खुकुलो पारिएको छ।

निषेधाज्ञा खुकुलो भएसँगै तराईका नागरिक चिसो हावा लिन नजिक्कैको गोदावरी खोला र खानीडाँडासम्म पुग्ने गरेको देखिन्छ।

निषेधाज्ञामा सुनसान देखिने गोदावरी खोला र कच्ची पुल फेरी आन्तरीक पर्यटनले भरिभराउ हुन थालेको छ।





फोटो : बिन्दु चन्द
२०७८ असार २१, ०४:४१
कमेन्ट लोड गर्नुस