सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ८६० मिलिग्राम लागूऔषधसहित दुई जना पक्राउ

२०८२ जेठ १६, ०५:४६

धनगढी : कैलालीको भजनी नगरपालिका–५, दुदुवाफाँट क्षेत्रबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन। ८६० मिलिग्रामसहित दुई जनालाई बिहिवार साँझ प्रहरीले पक्राउ गरेको हो।

भजनी नगरपालिका–२, रजवाराका २६ वर्षीय नरेश परियार रहेका छन्। अर्का एक जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन। इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको हो।

 

कमेन्ट लोड गर्नुस