सुदूर नेपाललाई विश्वसँग जोड्दै

कौडा खेल्ने १८ जना पक्राउ

२०८३ कार्तिक २५, १२:३१ खबर संवाददाता

चितवन: चितवनका विभिन्न स्थानबाट कौडा खेलिरहेका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति भरतपुर महानगरपालिका वडा नं. २७ धरमपुरबाट ७ जना ब्यक्तिलाई १६ थान कौडा र १ लाख ३३ हजार रकमसहित नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरी टोलीले १६ थान कौडासहित २ लाख २५ हजार रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

कमेन्ट लोड गर्नुस