सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १४ वर्षीया किशोरीको नदीमा डुबेर मृत्यु

२०८२ जेठ १६, ०५:१९

धनगढी : कैलालीमा १४ वर्षीया एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका–४ बाणी नजिक पथरैया नदीमा डुबेर आरुसी महतोको मृत्यु भएको हो।

चन्द्र महतोकी १४ वर्षीया बर्सीको माछा मार्ने क्रममा पथरैया नदीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ। उनको बिहिवार दिउँसो नदीमा डुबेर मृत्यु भएको हो।

 

कमेन्ट लोड गर्नुस