सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले गरेको प्रदर्शन (फोटो फिचर)

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले देशभर वडाव्यापी प्रदर्शन गरेको छ।

सुदूरपश्चिम प्रदेशका वडाहरुमा पनि प्रर्दशन भएको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत विरोध कार्यक्रम गरिसकेको कांग्रेसले बिहीबार वडास्तरको विरोध कार्यक्रम गरेको हो।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि काँग्रेस आन्दोलित छ।

फोटोः सरेन जैरू
फोटोः सरेन जैरू
२०७७ माघ ८, ०८:१६
कमेन्ट लोड गर्नुस