सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा स्वास्थ्य परिक्षण हुँदै(फोटो फिचर)

नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेश गराउनका लागि स्थानीय प्रशासनले अनुमती पाएको छ।

त्यसलगत्तै ती अलपत्र परेका नेपालीको स्वास्थ्य परिक्षणको कार्य चलिरहेको छ।

स्वास्थ्य परिक्षण पश्चात सरकारले उनीहरुलाई सवारी साधनमा राखेर स्थानीय सरकारको जिम्मा लगाउने बताइएको छ।

जिल्ला प्रशासन कार्यालय कैलाली र प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गरेपछि सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेशको अनुमती प्राप्त भएको थियो।

२०७६ चैत्र ११, ०६:१३
कमेन्ट लोड गर्नुस