सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका दशरथ र रोसन साउँदले धनगढीमा फुलाए सयपत्री फूल (तस्विरहरु)

कृषि विषय पढेका साउँद ज्वाइ-जेठानले धनगढी-९ मा दुई बिघा जग्गामा पुष्पखेती गरेका छन्।

उनीहरूले गत वर्षदेखि धनगढीमा व्यावसायिक कृषि सुरू गरेका हुन्।

उनीहरूले यो पटक २५ हजार माला बिक्री गर्ने लक्ष्य लिएका छन्।

कर्मा ५५५ जातको सयपत्री फुलेको छ।
कर्मा ५५५ जातको सयपत्री फुलेको छ।
२०८१ कार्तिक ७, ०४:४३
कमेन्ट लोड गर्नुस