सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनै लोभ्याउने डोटी जोरायलको झरना

डोटीको जोरायल गाउँपालिका वडा नम्वर २ छतिवनमा रहेको सुन्दर झरना। पश्चिम तराईका जिल्लाबाट अहिले अत्याधिक गर्मी बढेको बेला गर्मी छल्नका धेरै सो ठाउँमा पनि पुग्ने गरेका छन्। स्थानीय भाषामा उक्त स्थानलाई छहडा भनिन्छ। सो स्थानमा मेला पनि लाग्ने गरेको छ।

फोटो: पदमविक्रम सिंह
फोटो: पदमविक्रम सिंह
२०७६ असार १, १०:२१
कमेन्ट लोड गर्नुस