सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एमालेको प्रदेश अधिवेशन सर्‍यो, कहिले हुन्छ ?

२०७८ पुष ३०, ०४:२१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा नेकपा एमालेको प्रदेश अधिवेशनको मिति सारिएको छ। कोरोनाका कारण अधिवेशन माघ २८ गतेसम्मका लागि सारिएको एमाले सुदूरपश्चिमले जनाएको छ। 

यसअघि माघ ८ का लागि अधिवेशन तोकिएको थियो। कोरोना संक्रमणको दर नघटेमा पुनः मिति सर्ने बताइएको छ। कोरोनाको जोखिम कम भएपछि अधिवेशन गरिने जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस