कञ्चनपुरमा चोरी मुद्दाका फरार दोषी पक्राउ
२०८१ वैशाख १८, ०३:३३
कञ्चनपुरः कञ्चनपुरमा चोरी मुद्दाका एक फरार दोषी पक्राउ परेका छन्।
अदालतले चोरी मुद्दामा एक वर्ष कैद र १२ हजार जरिवाना चोकिएका शुक्लाफाँटा नगरपालिका–१० झलारीका अर्जुन ऐर पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले ऐरलाई सोमबार नियन्त्रणमा लिएर अदालमा उपस्थित गराइएको छ।
कमेन्ट लोड गर्नुस