सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ७ लाख ३२ हजार मुल्यको अबैध सामान बरामद

२०८१ वैशाख १८, ०३:४२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट ७ लाख ३२ हजार मुल्यको अबैध सामान बरामद गरिएको छ।

मंगलबार वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले करिब पाँच लाख ९० हजार, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले करिब एक लाख ३८ हजार र इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले करिब चार हजार गरि करिब ७ लाख ३२ हजार मुल्यको सामान बराबद गरिएको हो।

एक थान मोटरसाइकल टि–सर्ट, लेडिज सुट, कोरा कपडा, किटनासक औषधी, चिनी, पेय पदार्थ लगायतका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस