कैलालीको गौरीगंगामा महालक्ष्मी युवा क्लबद्वारा वृक्षारोपण
२०७७ साउन १३, ०५:०४
धनगढी: कैलालीको गौरीगंगा नगरपालिका –१० भैसासुरमा महालक्ष्मी युवा क्लबले वक्षारोपण कार्यक्रम सम्पन्न गरको छ। क्लबले सोही ठाउँको नर्सरीमा करिब ८ विघा जमिनमा विरुवा रोपेको हो।
क्लबले एक हजार लिपटिस, ५/५ सय बाँस र खयर, त्यसैगरी ५०/५० वटा बेल र हर्राे गरी दुई हजार एक सय विरुवा रोपेको दिपेन्द्र चौधरीले बताए।
कमेन्ट लोड गर्नुस