सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभापति चुनिएपछि पहिलोपटक गगन थापा सानेपामा

२०८२ माघ ९, ०३:४२ खबर संवाददाता

काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा पार्टी कार्यालय सानेपा पुगेका छन् । विशेष विशेष महाधिवेशनबाट सभापतिमा चुनिएको ८ दिनपछि पदबहालीका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । उनीसहित विशेष महाधिवेशनबाट चुनिएका पदाधिकारीले पदबहाली गरेपछि केन्द्रीय कार्यसमितिको बैठक पनि राखिएको छ ।  

 

कमेन्ट लोड गर्नुस