नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
२०८३ असोज २४, १०:३९
काठमाडौँ : नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ ।
६ हजार ५८४ मतका साथ उनि विजयी भए ।
निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा ७ हजार १३ जनाले मतदान गरेका थिए ।
कमेन्ट लोड गर्नुस