फागुनको झरीमा यस्तो देखियो धनगढी (फोटो फिचर)
धनगढीको फाप्लाबाट देखिएको बादलको घुम्टोमा सजिएको गहुँबारी।
पाक्ने तरखरमा रहेको गहुँ
धनगढी-३ को केदार टोल क्षेत्र
तोरी निकालेपछि खेतमा एक्लिएको मसुरो
मसुरो लगाएको खेत
धनगढी-३ को चक्रपथ
फोटोः नारायण अवस्थी
२०८० फाल्गुन २०, ०६:१४
कमेन्ट लोड गर्नुस