सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ६, ०५:५८खबर संवाददाता

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्‍यो

काठमाडौँ: नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पु¥याएको छ। एकीकृत... विस्तृतमा

वैशाख ६, ०५:५०खबर संवाददाता

पूर्वमुख्यसचिव शाक्यको निधन

काठमाडौँ: पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ।

वैशाख ५, ०९:४९खबर संवाददाता

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

एजेन्सीः जापानमा बुधबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेट जाँदा... विस्तृतमा

वैशाख ५, ०९:३३खबर संवाददाता

टीकापुरबाट जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ

धनगढीः टीकापुरबाट जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन्।

वैशाख ५, ०७:५६खबर संवाददाता

एकीकृत समाजवादीको महाधिवेशन असारमा हुने

काठमाडौँः नेकपा (एकीकृत समाजवादी) ले जेठमा गर्ने भनिएको पार्टीको १० औं महाधिवेशन एक महिना पर सार्ने निर्णय गरेको छ।

वैशाख ५, ०७:१७खबर संवाददाता

नेपाल टेलिकमको काटिएको फाइबर मर्मत सुरु

धनगढीः नेपाल टेलिकमको काटिएको फाइबर मर्मत गर्ने कार्य सुरु गरिएको छ।