सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

२०८१ वैशाख ५, ०९:४९ खबर संवाददाता

एजेन्सीः जापानमा बुधबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ।

स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेट जाँदा शिकोकु टापुमा भूकम्प गएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

हालसम्म भूकम्पपछि कुनै पनि भौतिक तथा मानवीय क्षति भने नभएको रिपोर्ट प्राप्त भएको समाचारमा उल्लेख छ। भूकम्पपछि सुनामीको खतरा भने नरहेको जनाइएको छ।  
 

कमेन्ट लोड गर्नुस