सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ

२०८१ वैशाख ५, ०९:३३ खबर संवाददाता

धनगढीः टीकापुरबाट जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन्।

जानकी गाउँपालिकाका डन्डीराज जैशी पक्राउ परेको लम्की प्रहरीले जनाएको छ। जैशीले एक महिना अगाडी महिला माथि करणी गरेको उजुरी परेपछि उनलाई हिजो (मंगलवार) पक्राउ गरेको प्रहरीले जनाएको छ।

जैशी सामुदायिक वनका अध्यक्ष समेत हुन। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।
 
 

कमेन्ट लोड गर्नुस