सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र २४, ०५:४५खबर संवाददाता

घोडाघोडीमा ४६० लिटर घरेलु मदिरा बरामद 

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा घरेलु मदिरा बरामद गरिएको छ।

चैत्र २४, ०५:२८खबर संवाददाता

सुदूर नेपाल संस्कृति सेवा समाजको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

धनगढीः सुदूर नेपाल संस्कृति समाजको वार्षिक साधारण सभा सम्पन्न भएको छ।

चैत्र २४, ०५:२७खबर संवाददाता

राप्रपाबाट खड्काको उम्मेदवारी दर्ता

बझाङः राष्ट्रिय प्रजातन्त्र पार्टीले बझाङ जिल्ला प्रदेशसभा निर्वाचनको लागि किशोर खड्काको उम्मेदवारी दर्ता गराएको छ।

चैत्र २४, ०५:२२खबर संवाददाता

राजेन्द्र महतोले गरेको प्रदर्शनमा २७ जना घाइते

काठमाडौँः राजेन्द्र महतो नेतृत्वका राष्ट्रिय मुक्ति क्रान्तिले आज (शनिवार) काठमाडौँमा गरेको प्रदर्शनमा २७ जना... विस्तृतमा

चैत्र २४, ०५:२१खबर संवाददाता

बझाङमा माओवादीका जनक बुढाको मनोनयन दर्ता

बझाङः प्रदेशसभाको उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्रका जनक बुढाले मनोनयन दर्ता गराएका छन्।

चैत्र २४, ०५:०९खबर संवाददाता

बझाङमा एमालेका उम्मेदवार भण्डारीले गराए उम्मेदवारी दर्ता

बझाङः प्रदेशसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट दमन भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।