सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ २७, ०७:२९खबर संवाददाता

उपसभामुखलाई राजीनामा दिन कांग्रेसको आग्रह

काठमाडौंः सत्तासीन कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिएर तत्काल मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

भदौ २७, ०७:१४खबर संवाददाता

कैलालीबाट ५२ हजारको अवैध सामान बरामद

धनगढीः कैलालीबाट ५२ हजारको मुल्यको अवैध सामान बरामद गरिएको छ।

भदौ २६, ०९:५७खबर संवाददाता

भारतमा सामसुङका श्रमिक आन्दोलित

एजेन्सीः दक्षिण भारतमा सामसुङ इलेक्ट्रोनिक्सका कर्मचारीहरूले राम्रो तलब र कामको समयको माग गर्दै सोमवारदेखि जारी... विस्तृतमा

भदौ २६, ०९:४७खबर संवाददाता

टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि २९ खेलाडी छनोट

काठमाडौंः आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन्।

भदौ २६, ०९:४३खबर संवाददाता

उपसभामुखको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

काठमाडौँः नेकपा एकीकृत समाजवादीले उपसभामुख ईन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ।

भदौ २६, ०९:३९खबर संवाददाता

असोज १३ देखि दशैँका लागि नयाँ नोट साट्न पाइने

काठमाडौँः नजिकिँदै गएको दशैँका लागि असोज १३ गते आइतवारदेखि सुकिला नोट साट्न पाइने भएको छ।