सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपसभामुखको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

२०८१ भदौ २६, ०९:४३ खबर संवाददाता

काठमाडौँः नेकपा एकीकृत समाजवादीले उपसभामुख ईन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ।

पार्टीको कार्यालय आलोनगरमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए। सत्तारुढ दलले उपसभामुखलाई हटाउने प्रयास गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस