बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा ठप्प
बैतडीः चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा आज (आइतबार)देखि ठप्प... विस्तृतमा
गेटा अस्पतालको लिखित परीक्षाको नतिजा प्रकाशित
धनगढीः गेटा अस्पतालले विभिन्न पदमा लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।
बैतडी अस्पतालका चिकित्सक आन्दोलित, ९६ घण्टाभित्र भुक्तानी नभए सेवा ठप्प
धनगढीः बैतडी जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।
बाजुराको कोल्टीबाट सुत्केरी र गर्भवती दुवैको उद्धार
बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई जनाको उद्दार गरिएको छ।... विस्तृतमा
अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप
चितवनः गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु,... विस्तृतमा
सुर्ती नियन्त्रण अभियानः सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
भक्तपुरः स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा... विस्तृतमा
- ‹ previous
- 67 of 719
- next ›