सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

असोज ३०, ०९:२२खबर संवाददाता

१९ हजार नाघ्यो डेङ्गु संक्रमितको संख्या

काठमाडौं: देशभर डेङ्गु सङ्क्रमण तीव्ररूपमा फैलिरहेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को... विस्तृतमा

असोज २०, ०१:०३खबर संवाददाता

कैलाली अस्पतालको नि:शुल्क स्वास्थ्य शिविरबाट ३ सय ५० जनाले लिए सेवा

धनगढीः कैलाली अस्पतालको नि:शुल्क स्वास्थ्य शिविरबाट ३ सय ५० जनाले सेवा लिएका छन्। नेपाल औषधी व्यवसायी संघ र... विस्तृतमा

असोज १७, ०२:२९खबर संवाददाता

धनगढीसहित स्थानीय तहका नागरिकलाई कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकासहित स्थानीय तहका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको ‘फाइजर’ खोप दिन थालिएको छ।

असोज १६, ०९:५९कमल सावद

सेती अस्पतालमा महिनाको एक दिन क्यान्सरका बिरामीको शल्यक्रिया हुने

धनगढी : सेती प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशको रेफरल अस्पताल हो। सेतीबाट दैनिक एक हजार दुई सय बिरामीले उपचार... विस्तृतमा

असोज १५, १२:१५खबर संवाददाता

सेती अस्पतालमा क्यान्सर शिविर सुरु

धनगढी : सेती प्रादेशिक अस्पतालमा क्यान्सर शिविर सुरु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मङ्गलवार... विस्तृतमा

असोज १३, ०६:२९

एनएमबी बैँकले मनायो विश्व मुटु दिवस

धनगढी : एनएमबी बैँकले विश्व मुटु दिवस मनाएको छ। एनएमबी बैँकको धनगढी चौराह शाखाले दिवस मनाएको हो।