धनगढीमा रक्तदान कार्यक्रमको आयोजना
२०८१ माघ १८, ०८:२५
धनगढी : कैलालीको धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। धनगढी उपमहानगरपालिका– ७ मोति चोकमा केबी कोरियन भाषा सेन्टरले रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रम संयोजक डेविट ऐडीले २७ पिन्ट रगत सङ्कलन भएको बताए। म होइन, हामी भन्ने भावनाको उजागरका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
कमेन्ट लोड गर्नुस