सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

भदौ १८, ०२:२१नारायण अवस्थी

कैलालीमा जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु, ४ जनामा संक्रमण पुष्टि

धनगढीः जापानिज इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ।

भदौ ११, ०८:४८

धनगढीको निसर्ग अस्पतालमा तीजको अवसरमा छुट

धनगढी : धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले तीज र ‘बुबाको मुख हेर्ने दिन’लाई लक्षित गरेर उपचारमा छुट दिन... विस्तृतमा

साउन ३२, ०३:०६नारायण अवस्थी

गेटा अस्पतालमा बिरामी नै भर्ना गरेर उपचार गर्न सुरू

धनगढीः कैलालीको गेटा अस्पतालमा बिरामी नै भर्ना गरेर उपचार गर्न सुरु गरिएको छ।

साउन ३२, ०१:०३खबर संवाददाता

कोरोनापछि एमपक्सको चुनौती बढ्दो

काठमाडौँः कोभिड भाइरसको महामारी सकिएको एक वर्ष नपुग्दै विश्व समुदायलाई अर्को भाइरसको संक्रमणले चिन्ता थपिदिएको छ।

साउन ३१, ०२:२७खबर संवाददाता

बैतडीका ३ स्वास्थ्यचौकीले गरे अनलाइन चिकित्सकीय सेवा सुरु

बैतडीः बैतडीका ३ स्वास्थ्यचौकीले अनलाइन चिकित्सकीय सेवा सेवा सुरु गरेका छन्।

साउन ३१, ०९:४३खबर संवाददाता

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई सय ६४ पुगेको छ। स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क... विस्तृतमा