थप ३६३७ जनामा कोरोना पुष्टि
धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित भएका छन्।
‘लाञ्छनारहित सुरक्षित गर्भपतनको आवश्यकता’
मोरङ: लाञ्छनारहित सुरक्षित गर्भपतनका लागि समाजमा जनचेतना जागृत गराउन सञ्चारकर्मीको ठूलो भूमिका रहेको यहाँ आयोजित... विस्तृतमा
गुर्जोको बिरुवा, चूर्ण र चिया वितरण
जलेश्वर: चाडपर्वका बेला बढ्दो भीडभाडबाट हुनसक्ने कोरोना सङ्क्रमणको जोखिमबाट बच्न महोत्तरीको सदरमुकाम जलेश्वरमा... विस्तृतमा
नेपालमा एकैदिन थप ५७४३ जनामा कोरोना पुष्टि
धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित भएका छन्।
थप ३०९३ जनामा कोरोना पुष्टि
धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना कोरोना संक्रमित भएका छन्।
अस्पतालबाट डिस्चार्ज भए डा. गोविन्द केसी
धनगढी: चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आज अस्पतालबाट डिस्चार्ज भएका छन्।
- ‹ previous
- 417 of 723
- next ›