सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ११९७ जनामा कोरोना संक्रमण

२०७७ मंसिर १, ०५:३७ खबर संवाददाता

धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १९७ जना संक्रमित भएका छन्। यो सँगैसंक्रमितको संख्या २ लाख  १० हजार ९७३  पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९३४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त  हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ ।

आज देशभर ३३ हजार ३७९ जना सक्रिय संक्रमित छन् । 

कमेन्ट लोड गर्नुस