क्षयरोग नियन्त्रणमा सहयोग गरेको भन्दै डा. कायस्थ र जोशीलाई सम्मान
धनगढी: विश्व क्षयरोग दिवसको अवसरमा दुईजना स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ।
स्वास्थ्य मन्त्रालयले भन्यो– संक्रमण उच्च हुनगएमा लकडाउन हुनसक्छ
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमण रोक्नका लागि लकडाउन... विस्तृतमा
अछाममा चालु आर्थिक वर्षको फागुनसम्ममा ८१ जना क्षयरोगका बिरामी
धनगढी: अछाममा चालु आर्थिक वर्षको फागुनसम्ममा ८१ जना क्षयरोगका बिरामी रहेका पाइएको छ ।
दार्चुलाको मालिकार्जुनमा पशु स्वास्थ्य शिविर
धनगढी: दार्चुलाको मालिकार्जुनमा गाउँपालिकामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
कञ्चनपुरमा ५ दिने योग शिविर सम्पन्न, २ हजार बढीले गरे योगाभ्यास
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा योग शिविर सम्पन भएको छ।
नेपालमा थप १५० जनामा कोरोना पुष्टि, तीनको मृत्यु
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या... विस्तृतमा
- ‹ previous
- 381 of 732
- next ›