सुदूरपश्चिममा २ लाखभन्दा बढीलाई कोरोनाविरुद्ध खोप लगाइयो
बैतडी: बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाखभन्दा बढी व्यक्तिले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्।
रोकिएकै हो काभ्रेमा मिर्गौला तस्करी ?
काभ्रेपलाञ्चोक: ‘बैंक अफ किड्नी’का रूपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि... विस्तृतमा
थप १६७ जनामा कोरोना संक्रमण, ११५ जना डिस्चार्ज
धनगढी: पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्।
बाजुरामा भाइरल रोगले विद्यार्थी बिरामी पर्न थाले
बाजुरा: बाजुराको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी... विस्तृतमा
कैलालीसहित देशभरका १२ जिल्लामा हात्तीपाइले रोग अझै निवारण हुन सकेन
सुदूरपश्चिम: सभ्रान्त र हुने खाने परिवारका शिक्षित व्यक्तिले नै औषधि खान आनाकानी गर्दा हात्तीपाइले रोग निवारणमा... विस्तृतमा
चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ नेपाल आइपुग्यो
काठमाडौँ: चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ।
- ‹ previous
- 375 of 729
- next ›