सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ३३९ जनामा कोरोना संक्रमण पुस्टि

२०७७ चैत्र २५, ०४:५९ खबर संवाददाता

काठमाडौंः नेपालमा २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुस्टि भएको छ।

देशभर ४ हजार १ सय नमुना परीक्षण गर्दा २९८ जनामा संक्रमण पुस्टि भएको हो।

त्यस्तै एक हजार ४० एन्टीजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुस्टि भएको मन्त्रालयले जनाएको छ 

कमेन्ट लोड गर्नुस