H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ वैशाख , आइतवार १२:२१
Apr 18 2021, Sunday
12:21:58 PM

थप ३३९ जनामा कोरोना संक्रमण पुस्टि

विज्ञापन
खवर संवाददाता
२०७७ चैत्र २५ ०४:५९
अ+

काठमाडौंः नेपालमा २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुस्टि भएको छ।

देशभर ४ हजार १ सय नमुना परीक्षण गर्दा २९८ जनामा संक्रमण पुस्टि भएको हो।

त्यस्तै एक हजार ४० एन्टीजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुस्टि भएको मन्त्रालयले जनाएको छ 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad