सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

फाल्गुन १४, ०५:४३खबर संवाददाता

विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

धनगढी: ‘लिटरफ्लावर प्रिमियर लिग’ विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता पाँचौँ संस्करणको आज धनगढीमा... विस्तृतमा

फाल्गुन १४, ०५:१४खबर संवाददाता

धनगढीमा आयोजित मैत्रिपूर्ण क्रिकेट खेलमा पत्रकार–११ विजयी

धनगढी: धनगढीमा शनिबारदेखि सञ्चालन हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग – ५ को पूर्वसन्ध्यामा आयोजना भएको... विस्तृतमा

फाल्गुन १३, १०:५३रासस

महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स नियुक्त

नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ। अखिल नेपाल फुटबल... विस्तृतमा

फाल्गुन १३, ०६:११रासस

१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

कर्णाली: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रासरुट फुटबल प्रशिक्षणका लागि १३... विस्तृतमा

फाल्गुन १२, ०५:१५खबर संवाददाता

लिटल फ्लावर प्रिमियर लिग-५ को खेल तालिका सार्वजनिक

धनगढीः फागुन १५ गतेदेखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ को खेल तालिका... विस्तृतमा

फाल्गुन १२, ०९:३४रासस

एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता

काठमाडौँ: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता... विस्तृतमा