सुदूर नेपाललाई विश्वसँग जोड्दै

“एक निर्वाचन क्षेत्र, एक खेल मैदान”का लागि ३ करोड २० लाख

२०७८ असार १, ०५:१४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले “एक निर्वाचन क्षे, एक खेल मैदान” कार्यक्रमका लागि ३ करोड २० लाख विनियोजन गरेको छ। 

आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रत्येक निर्वाचन क्षेत्रमा खेल मैदान निर्माणका लागि ३ करोड २० लाख विनियोजन गरिएको बताए। 

उनी सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८÷०८९ को बजेट सार्वजनिक गर्दैछन्। 

कमेन्ट लोड गर्नुस