सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

मंसिर २२, ०७:५८खबर संवाददाता

एट्लेटिको मड्रिड अन्तिम १६ मा, लिभरपुल र अयाक्सको शतप्रतिशत जित

काठमाडौंः  स्पानिस क्लब एट्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह ‘बी’... विस्तृतमा

मंसिर २०, ०७:२७रासस

एशिया कप क्रिकेटका लागि खेलाडी छनोट

काठमाण्डौँ :नेपाल क्रिकेट सङ्घ ९क्यान० ले एसिसी यु–१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय... विस्तृतमा

मंसिर २०, ०५:४१खबर संवाददाता

बिराट कोहलीले बनाए कीर्तिमान

मुम्बईः भारतीय क्रिकेटर बिराट कोहलीले कीर्तिमान बनाएका छन्। क्रिकेटको हरेक फर्मेटमा ५० भन्दा बढी विजयी दिलाउने उनी... विस्तृतमा

मंसिर २०, ०५:२९विन्दु चन्द

सुदूरपश्चिमकी कुस्ती च्याम्पियन शिवांगीप्रति राज्यकाे यस्तो दुर्व्यवहार, भारतबाट अफरै अफर

धनगढीः कञ्चनपुरकी खेलाडी शिवांगी दुबे खेल क्षेत्रमा ठूलो संघर्ष गरिरहेकी छिन्। बालापन देखि नै उनी कुस्ती खेलमा... विस्तृतमा

मंसिर २०, ११:३७रासस

बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना

बैतडी : बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना गरिएको छ। पञ्चेश्वर गाउँपालिकाले आगामी पुसमा भलिबल... विस्तृतमा

मंसिर १९, ०७:४१रासस

लुम्बिनी प्रदेशले जित्यो राष्ट्रिय पुरुष क्रिकेटको उपाधि

काठमाडौैैैैैैैैैैैैैैैैैैैँ: लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ११३ रन अन्तरले पराजित गर्दै यु–१९ राष्ट्रिय... विस्तृतमा