सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भएको फुटबल प्रतियोगिताको उपाधी टिम चण्डेश्वरीलाई

२०७८ माघ २३, ०७:५४ रासस

धनगढी: धनगढीमा सहिद दिवसको अवसरमा सिटी क्लबले आयोजना गरेको फुटबल प्रतिगीताको उपाधी चण्डेश्वरी क्लवले प्राप्त गरेको छ।  

२१ वटा टिमले सहभागीता रहेको उक्त प्रतियोगितामा टिम चण्डेश्वरी र सिटी क्लव अफ धनगढी फाइलमा पुगेको क्लवका अध्यक्ष प्रेम आझाले बताए। प्रतियोगिताको प्रथम पुरस्कार २५ हजार र द्धितिय पुरस्कार १० हजार रहेको थियो। 
 

कमेन्ट लोड गर्नुस