सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

मंसिर १९, ०४:३७खबर संवाददाता

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी च्याम्पियन

धनगढीः लुम्बिनी प्रदेशले वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आइतबार कीर्तिपुरस्थित... विस्तृतमा

मंसिर १८, ०८:४६रासस

ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

दमौली: तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा आजदेखि दोस्रो ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ। झापुटारमा... विस्तृतमा

मंसिर १८, ०२:४२खबर संवाददाता

न्युजिल्याण्डका बलर एजाज पटेलले एकै इनिङमा १० विकेट झारे

मुम्बईः न्युजिल्यान्डका बलर एजाज पटेल एक्लैले भारतविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङमा सबै १० विकेट झारेका छन्।... विस्तृतमा

मंसिर १७, ०४:००खबर संवाददाता

बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा

काठमाडौंः यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम... विस्तृतमा

मंसिर १६, ०९:५०रासस

आइटिएफ वल्र्ड टेनिस :नेपाली खेलाडी सेमिफाइनलमा

पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा जारी ‘आइटिएफ गल्र्स-ब्वाइज यू–१८ वल्र्ड ¥याङकिङ टेनिस टुर’ अन्तर्गत आजको... विस्तृतमा

मंसिर १६, ०९:४२खबर संवाददाता

’ए’ डिभिजन लिग खेलाइरहेका फिफा रेफ्रीहरूले दिए सामूहिक राजीनामा

काठमाण्डौः शहीद स्मारक ए डिभिजन लिग खेलाइरहेका १० जना फिफा रेफ्रीले सामूहिक राजीनामा दिएका छन्।