सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

वैशाख २२, ०१:४०खबर संवाददाता

जेठ ५ गतेदेखि ‘धनगढी सुपर लिग’ हुने, यस्तो छ तयारी 

धनगढीः कैलालीमा आगामी जेठ ५ गतेदेखि क्लब स्तरीय टी-२० क्रिकेट प्रतियोगिता धनगढी सुपर लिग हुने भएको छ। लिटल फ्लावर... विस्तृतमा

वैशाख २२, ०७:५६खबर संवाददाता

आईपीएल क्रिकेटमा बेङ्ग्लोरले चेन्नईलाई १३ रनले हरायो

काठमाण्डौँः इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ।... विस्तृतमा

वैशाख २१, ०८:४३रासस

राष्ट्रिय भलिबल : पुलिसको जित

काठमाडौँ: नेपाल पुलिस क्लब छैटौँ संस्करणको जारी राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको आजको खेलमा... विस्तृतमा

वैशाख २०, ०६:३८रासस

राष्ट्रिय भलिबल : आर्मीको जित

काठमाडौँ: छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा... विस्तृतमा

वैशाख २०, ०३:५५खबर संवाददाता

सुदूरपश्चिमका दुई बक्सिङ खेलाडी सम्मानित 

धनगढी : काठमाडौंको बसन्तपुर डबलीमा सम्पन्न वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट... विस्तृतमा

वैशाख १९, ०४:५२खबर संवाददाता

कैलालीका ९ वर्षीय आर्यन, जो बेलायतको प्रतिष्ठित क्रिकेट क्लबमा अनुबन्धित भए

धनगढीः लन्डन बस्ने एक नेपाली बालक बेलायतको प्रतिष्ठित क्रिकेट क्लबमा अनुबन्धित भएका छन्। ९ वर्षीय आर्यन ढुंगाना... विस्तृतमा