सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

असार १८, ०५:५३खबर संवाददाता

नेपाल र टेस्ट राष्ट्र आयरल्यान्डको खेल भोली हुने

नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको अन्तिम खेलमा भोलि मङ्गलवार टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ।

असार १७, ०९:५३खबर संवाददाता

दीपेन्द्रको अर्द्धशतकमा नेपालको जित

आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सातौं स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले यूएईलाई तीन विकेटले पराजित... विस्तृतमा

असार १५, ०८:४३खबर संवाददाता

सुदूरपश्चिम स्पोर्टस अवार्डः दीपेन्द्र र वर्षा उत्कृष्ट वर्ष खेलाडी 

धनगढीः क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को... विस्तृतमा

असार १५, ०५:४९खबर संवाददाता

सुदूरपश्चिम आइकन बने दिपा र जलेन्द्र

धनगढीः सुदूरपश्चिम आईकन दिपा रोकाया र जलेन्द्र शाही बनेका छन्। चौथो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको... विस्तृतमा

असार १४, ०७:४०खबर संवाददाता

कुशल भुर्तेलले लिएको क्याच आईसीसीद्वारा उत्कृष्ट क्याच घोषित

जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको समूह चरणमा वेस्ट इन्डिजविरुद्ध  नेपालका कुशल भुर्तेलले लिएको एक क्याच... विस्तृतमा

असार १३, ०४:०६खबर संवाददाता

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डलाईःसाई हस्पिटल हल्द्धानीको साथ 

धनगढीः  ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई भारतको हल्द्धानीमा रहेको साई हस्पिटलले साथ दिएको छ।