सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

साउन ३, ०७:२८खबर संवाददाता

कप्तान किरण पञ्जाव एफसीमा अनुबन्ध 

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी टिममा अनुबन्ध भएका छन्।... विस्तृतमा

साउन १, ०७:२८खबर संवाददाता

नेपाल भारतसँग ९ विकेटले पराजित

नेपाल एक खेल बाँकी छँदै एसीसी इमर्जिङ टिम्स् कपबाट बाहिरिएको छ।

साउन १, ०५:४६खबर संवाददाता

नेपालद्धारा भारत ‘ए’ लाई १६८ रनको चुनौती

श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत भारत ‘ए’लाई नेपालले १६८ रनको लक्ष्य दिएको छ।

साउन १, ०४:५८खबर संवाददाता

एसीसी इमर्जिङमा रोहितको अर्धशतक

काठमाडौँः  एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ’ए’ सँगको खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्।... विस्तृतमा

असार ३०, ०४:३७खबर संवाददाता

नेपाल र बङ्गलादेशको दोस्रो खेल आइतबार हुने

काठमाडौंः  नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आइतबार हुने भएको छ।

असार २८, ०५:००खबर संवाददाता

इमर्जिङ टिम्स एसिया कप सुरु

काठमाडौंः  एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट बिहीबारदेखि श्रीलङ्कामा सुरु भएको छ।