सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

भदौ १६, ०५:५१खबर संवाददाता

एसिया कप क्रिकेटमा भारत र पाकिस्तानको दोस्रो पटक रोकिएको खेल फेरि शुरू

एजेन्सीः  वर्षाका कारण दोस्रो पटक रोकिएको भारत र पाकिस्तानबीच जारी खेल फेरि शुरू भएको छ।

भदौ १६, ०५:१७खबर संवाददाता

कप्तान रोहितपछि विराट आउट हुदा भारतिय टीमलाई झड्का

एजेन्सीः  श्रीलंकाको क्यान्डीमा जारी एसिया कप अन्तर्गत भारत र पाकिस्तानको खेलमा भारतलाई दोस्रो झड्का लागेको छ।

भदौ १६, ०४:३५खबर संवाददाता

पानी परेपछि भारत र पाकिस्तानबीचको खेल अवरुद्ध

एजेन्सीः  एसियन कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ।

भदौ १६, ०९:५०खबर संवाददाता

कैलालीको अत्तरियामा एक लाख पुरस्कारको क्रिकेट प्रतियोगिता हुने

धनगढीः कैलालीको अत्तरियामा क्रिकेट प्रतियोगिता हुने भएको छ। अत्तरिया क्रिकेट क्लवको आयोजनामा एक लाख पुरस्कारको... विस्तृतमा

भदौ १६, ०८:००खबर संवाददाता

आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

पाकिस्तान र श्रीलंकामा जारी एसिया कपमा क्रिकेट प्रतियोगीतामा आज विश्व क्रिकेटका दुइ चिर प्रतिध्वन्दी भारत र... विस्तृतमा

भदौ १६, ०६:०८खबर संवाददाता

सोह्र वर्षपछि विश्व भारोत्तोलनमा उपस्थिति जनाउँदै नेपाल

काठमाडौँ: नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि सहभागिता जनाउने भएको छ।