सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला-साहित्य

भदौ १६, ०५:०१खबर संवाददाता

अभिनेत्री निरूता सिंहले गरिन् मुम्बईका सञ्जीभ गुलाटीसँग विवाह

अभिनेत्री निरूता सिंहले मुम्बईका सञ्जीभ गुलाटीसँग विवाह गरेकी छन्। गत अगस्ट ३१ मा गुलाटीसँग विवाह गरेको उनले... विस्तृतमा

भदौ १५, ०५:०८खबर संवाददाता

फिल्म ’एक भगवत् गीता’ को ट्रेलर सार्वजनिक

काठमाडौँः  झरना थापाद्धारा निर्देशित फिल्म ’एक भगवत् गीता’ को ट्रेलर सार्वजनिक भएको छ।

भदौ १४, ०५:१३खबर संवाददाता

अभिनेता मुकुन भुषालको दुई फिल्म एकसाथ प्रदर्शनमा

काठमाडौँः  अभिनेता मुकुन भुषालको दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। जनै पूर्णिमा, रक्षा बन्धन र गाईजात्राको अवसर... विस्तृतमा

भदौ ११, ०७:४३खबर संवाददाता

भदौ १४ देखि धनगढीमा सुदूरपश्चिम प्रादेशिक डेउडा प्रतियोगिता हुने

धनगढीः  सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा सुदूरपश्चिम गौरा महोत्सव तथा... विस्तृतमा

भदौ १०, ०७:४६खबर संवाददाता

राष्ट्रिय जन सांस्कृतिक महासंघ सुदूरपश्चिमको अध्यक्षमा बाजुरेली

धनगढीः नेकपा एमालेको जनवर्गीय सङ्गठन राष्ट्रिय जन सांस्कृतिक महासंघ सुदूरपश्चिमको अध्यक्षमा विनोद बाजुरेली... विस्तृतमा

भदौ ९, ०८:१८खबर संवाददाता

कलाकार सानु ताम्राकारको निधन

काठमाडौंः  कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ।