नेपाल आइडलको उत्कृष्ट १७ मा सुदूरपश्चिमका दुई कमल
२०६५ साल कैलालीको टीकापुरमा रहेको न्यू लाईट एजुकेशन होममा अध्ययनरत थिए कमल विष्ट। विद्यालयमै आयोजना हुने सांगीतीक... विस्तृतमा
‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक
चलचित्र ‘लप्पन छप्पन २’ को टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। यसअघि ‘लप्पन छप्पन’ प्रदर्शनमा आएको थियो।
अभिनेता अक्षय कुमारविरुद्ध उजुरी
अभिनेता अक्षय कुमारले निरमा डिटरजेन्टको विज्ञापनमा अभिनय गरेका थिए। विज्ञापनमा हालै उनले मराठा राजाको भेषमा अभिनय... विस्तृतमा
धनगढीबाट उदाएकी नायिका ऋचा शर्मालाई मातृशोक
धनगढीबाट नेपाली चलचित्र जगतमा उदाएकी नायिका ऋचा शर्मालाई मातृशोक परेको छ। उनकी ६७ वर्षीय आमा रिनादेवी शर्माको... विस्तृतमा
तिलकसिंह पेलाले २३ वर्षपछि ल्याए आँसु–३
गायक तथा संगीतकार तिलकसिंह पेलाले २३ वर्षपछि आँसु एल्बमको तेस्रो भाग ‘निर्जन किनार’को प्रोमो सार्वजनिक गरेका छन्।... विस्तृतमा
टंक तिमिल्सिनाको देउडा गीत “लै लै” सार्वजनिक (भिडियो सहित)
लोकपप तथा देउडा गायक टंक तिमिल्सिनाको नयाँ देउडा गीत ‘लै लै’ सार्वजनिक भएको छ।
- ‹ previous
- 273 of 379
- next ›