सुदूर नेपाललाई विश्वसँग जोड्दै

शाहरुख खानकी छोरीको बलिउडमा प्रवेश गर्ने हल्ला

२०७६ माघ ७, ०६:०३ खबर संवाददाता

बलिउडका अभिनेता शाहरुख खानकी छोरी सुहाना बलिउडमा प्रवेश गर्ने हल्लासँगै इन्स्टाग्राम र फेसबुकमा फोटो र भिडिओ राख्दै चर्चामा छिन्। हालै सुहानाको एउटा फोटो इन्स्टाग्रममा भाइरल भएको छ। जहाँ सुहाना अनुहारको अनेक मुद्रामा देखिएकी छन्। र सेतो रंगको टप पहिरिएकी छन्।

शाहरुखका अनुसार सुहाना अध्ययन सकेपछि अभिनयको दुनियाँमा प्रवेश गर्नेछिन्।
 

कमेन्ट लोड गर्नुस