सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बाहुबली’ को रेकर्ड तोड्यो अल्लू अर्जुनको फिल्मले

२०७६ माघ ४, ०८:०७ खबर संवाददाता

साउथ सुपरस्टार अल्लू अर्जुन र पूजा हेगडेको फिल्म ‘आल्हा वैकुण्ठप्रेमुलु’ शनिवारबाट प्रदर्शनमा आइसकेको छ। फिल्मले ‘बाहुबली’ को रेकर्ड समेत तोडेको छ।

यो फिल्म सबैभन्दा ठूलो इन्डियन ओपनर बनेको भारतीय मिडियाले बताएका छन्। ट्रेड एनालिस्ट रमेश बालाका अनुसार, फिल्मको प्रिमियरको ६० हजारभन्दा धेरै टिकट विक्री भएको छ।

यो फिल्मले पहिलो दिन घरेलू बक्सअफिसमा ५५ करोडको व्यापार गरेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस